१९ श्रावण २०८३, मंगलबार

सुदूरपश्चिम प्रदेश

विधि र प्रक्रिया मिचेर बैठक सञ्चालन गरियो– प्रतिपक्षी

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठक जबरजस्ती सञ्चालन गरिएपछि आक्रोशित प्रतिपक्षी दलहरूले सभामुखको सो कार्यशैलीलाई असंवैधानिक तथा विधि र प्रक्रियाविपरित भएको आरोप लगाएका छन्