२० श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

बजार सुनसान, सिमानाकामा भिडभाड (फाेटाे फिचर)

धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि शुक्रबारदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारहरु सुनसान बनेका छन भने मानिसहरु