२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

राजनीतिकर्मी तथा प्रतिष्ठित व्यवसायी घिमिरेको निधन

महेन्द्रनगर / कञ्चनपुरको महेन्द्रनगरमा व्यवसाय सञ्चालन गर्दै आएका प्रतिष्ठित व्यवसायी तथा कम्युनिस्ट एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा बलराम घिमिरेको सोमबार ५८ वर्षको उमेरमा निधन भएको छ