३ जेष्ठ २०८१, बिहीबार

मास्क र सेनिटाइजर वितरण




धनगढी / धनगढी घर भएर हाल अस्ट्रेलियाको मेलवर्न बस्ने निशा पोखरेलले छोरा ओजेश अधिकारीका तर्फबाट पाँच हजार बराबरको मास्क र सेनिटइजर वितरण गरेकी छन् ।

त्रिवेणी युवा क्लव धनगढीमार्फत धनगढी हसनपुरको सामुदायिक प्रहरीलाई मंगलबार मास्क र सेनिटाइजर दिइएको क्लवका प्रेम मल्लले बताए ।

यस्तै गरेर बुधबार आमाको माया छात्राबासलाई मल्ल र ग्यालेक्सी स्कुलबाट २०६१ सालमा एसएलसी दिएका विद्यार्थीका तर्फबाट १२ हजार बराबरको खाद्यान्न सामाग्री दिइएको छ ।

उनले कठिनाइमा रहेकालाई क्लवले राहत वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार