२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

यार्सागुम्बा संकलनको क्रममा दार्चुलामा एक जना महिलाको मृत्यु

दार्चुला ।  जिल्लाको अपिहिमाल गाउँपालिका ५ का एक महिलाको यार्सागुम्बा संकलनको क्रममा एक जना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा संकलनको लागि अपिहिमाल गाउँपालिकाको सातगंगा