२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको प्राथमिकतामा जनस्वास्थ्य

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र संक्रमितको उपचारलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । कोरोना भाइरसका कारण जनस्वास्थ्यमा गम्भीर चूनौति