२२ श्रावण २०८३, शुक्रबार
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदिय दलले दलको निर्णय विपरित विश्वासको मतको विपक्षमा मतदान गरेका सदस्यका विषयमा कानुन सम्मत अघि बढ्ने तयारी गरेको छ
धनगढी / सुदुरपश्चिम प्रदेश सभामा बाजुराबाट निर्बाचित प्रदेश सभा सदस्य बलदेव रेग्मीले एमालको नेपाल समूह छोडेका छन् । उनले मंगलबार भएको मतदानमा मुख्यमन्त्री बिरुद्ध मतदान गरेका हुन । यसअघि उनी
धनगढी / सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत पाएका छन् । उनले ३० मत पाए । भने विपक्षमा नौ मत परेको छ । उनको पक्षमा उनकै दल नेकपा माओबादी
धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मतका लागि मतदान शुरु भएको छ । प्रदेशमा सभामुख अर्जुनबहादुर थापाले मतदानका लागि आह्वान गरेपछि अहिले मुख्यमन्त्रीका पक्ष र विपक्षमा मतदान भइरहेको
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नियमावलीको उल्लंघन भएको भन्दै सत्तापक्षकै प्रदेश सभा सदस्यले आपत्ती जनाएका छन । सुदूरपश्चिम प्रदेश सभा सदस्य लिलाधर भट्टले मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रस्ताव
धनगढी/ नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नपुग्ने अवस्थामा सहयोग गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था आउदा तटस्थ हुन्छौ नपाउने अवस्थामा सहयोग
धनगढी । सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मत दिनेलाई सांसदबाट हटाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले चेतावनी दिएको छ। बहुमतको आधारमा संसदीय दलमा निर्णय गराएर माधव नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदिय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश
धनगढी । चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाउँदैछ । सुदूरपश्चिमका ९ जिल्लासगै देशैभरी खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) विश्वासको मत लिँदै छन्। नेकपा (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। एमालेले आधिकारिक रुपमा उनलाई दिएको समर्थन