२३ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

ओत लाग्न ओडारमा गएका दुई बालबालिकाको पहिरोमा परेर मृत्यु

धनगढी / पानी परेपछि ओत लाग्न गएका दुई बालकालिकाको पहिरोमा परेर ज्यान गएको छ । डोटीको दिपायल नगरपालिका–५ चिसापानीमा बिहीबार पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु