२३ श्रावण २०८३, शनिबार
धनगढी । कैलालीसहित सुदूरपश्चिमभर कुपोषित बालबालिकाको संख्या बढ्दै गए पनि पहिचान गरी उपचारमा ल्याउने दरमा कमी रहेको पाइएको छ । कुपोषित बालबालिका पहिचानको लक्ष्यभन्दा सम्बन्धित
धनगढी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा जिल्ला सभापतिदेखि क्षेत्रीय, पालिका तथा वडा समितिको नेतृत्वका लागि सरगर्मी बढेको छ । हरेक जिल्लामा जिल्लाको
धनगढी । कैलालीको कैलारी गाउपालिका र गौरीगंगा नगरपालिकामा विपन्न वर्गका गर्भवती र सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न सामग्री तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य तथा सरसफाई सुरक्षा सामग्री वितरण गरिएको छ ।
धनगढी । स्थानीय तहको निर्वाचन भएर धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधीहरूले पदस्थापन गरेको शनिबार चार वर्ष पुरा भएको छ । जननिर्वाचित प्रतिनिधिहरूले कार्यभार सम्हालेको चार वर्ष पुरा भई पा“चौं वर्ष प्रवेश गरिरहेका
धनगढी । कैलालीका चार विद्यार्थी संगठनहरुले सरकारको विरोध गर्दै धनगढीमा सिटी जुलुस प्रदर्शन गरेको छ । पेट्रोलिय पदार्थको मूल्यवृद्धि लगायत सरकारको प्रतिगमन कदम विरुद्ध संयूक्त विद्यार्थी संगठन कैलालीले धनगढीमा सिटी
कञ्चनपुर । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका – १० का चार युवतीको बुधवार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माण गर्नका लागि बजेट बृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि चालू आर्थिक वर्ष २०७७/०७८
धनगढी । पहिरो खस्दा सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । बिहिवार बिहान ३ बजे देखि राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अन्तरगत डडेल्धुराको गन्यापधुरा
धनगढी । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । मंगलबार बसेको कैलाली जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले आज (बुधबार) देखि लागु हुने गरी साउन १ गतेसम्म निषेधाज्ञा थप गरेको छ
धनगढी । कैलालीको जानकी गाउँपालिका स्थानीय सरकार संस्थागत क्षमता स्वःमूल्यांकनमा उत्कृष्ट भएको छ । कैलालीका १३ वटा स्थानीय तहहरूमध्ये स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकनमा जानकी गाउँपालिकाले ६९.७५ नम्बर प्राप्त गरेको