२५ श्रावण २०८३, सोमबार

सुदूरपश्चिम प्रदेश

झापाको कचनकवलमा राप्रपा हराउन काँग्रेस र एमालेबीच तालमेल

धनगढी / झापाको कचनकवल गाउँपालिकामा राप्रपालाई हराउनका नेपाली कांग्रेस र नेकपा (एमाले) तालमेल हुने भएको छ । कचनकवलको अध्यक्षमा काँग्रेसका उम्मेदवार र उपाध्यक्षमा एमालेका उम्मेदवार