१२ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु सपथ ग्रहण (हेर्नुस तस्बिर सहित)



धनगढी/ सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण भएको छ ।

प्रदेश सभाका सबैभन्दा जेष्ठ सदस्य मानबहादुर रावलले प्रदेश सभा सदस्यहरुलाई सपथ गराएका हुन ।

सपथ ग्रहण कार्यक्रममा छ जना प्रदेश सभा सदस्यले थारु भाषामा सपथ ग्रहण गरेका थिए ।

सपथ ग्रहण गर्न आएका केही प्रदेश सभा सदस्यहरु आफ्नो भेषभुषा सहित उपस्थित भएका थिए ।

प्रदेश सभाको अर्को बैठक पुस १८ गते हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार