२७ श्रावण २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

टीकापुर महोत्सव शुरु : उन्मुक्तीका अध्यक्ष श्रेष्ठद्धारा उद्घाटन

टीकापुर/ कैलालीको टीकापुरमा बुधबारदेखि टीकापुर महोत्सव शुरु भएको छ । महोत्सवको प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठले उद्घाटन गरिन् । महोत्सव उद्घाटन समारोहमा टीकापुुर उद्योग बाणिज्य