१३ कार्तिक २०८३, बिहिबार

समाज

सौर्य एअर विमान दुर्घटना : सरकारले बनायो पाँच सदस्यीय जाँचबुझ आयोग

काठमाडौं/ सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा