२८ भदौ २०८३, आइतबार

समाज

प्रदेश सभा छोडेर डा. तारा रास्वपाबाट डडेल्धुरामा लड्दै

धनगढी/ २०७९ मा स्वतन्त्रभएर डडेल्धुरा प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. तारा जोशी प्रतिनिधि सभा सदस्यमा उठ्ने भएका छन्