२८ भदौ २०८३, आइतबार

समाज

चोभारको गुफा : प्रकृति, इतिहास र रहस्यको संगम

काठमाडौं/ काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भागमा अवस्थित चोभार क्षेत्र प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र सांस्कृतिक विरासतको अनुपम संगम हो। यही क्षेत्रको प्रमुख आकर्षणका रूपमा रहेको चोभारको