१ असार २०८३, सोमबार

समाज

महिला स्वास्थ्य स्वयंसेविकालाई अटिजम सम्बन्धी अभिमुखीकरण कार्यक्रम

धनगढी, १४ कार्तिक / अटिजमबारे सचेतना बढाउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित गरी धनगढीमा अभिमुखीकरण कार्यक्रम भएको छ। अपाङ्गता अधिकार कोषको र धनगढी उपमहानगरपालिकाको सहकार्यमा