१२ कार्तिक २०८३, बुधबार
धनगढी । कृत्रिम बुद्धिमत्ता (AI) विज्ञ डा. ज्ञानेन्द्रप्रसाद जोशी लगातार दोस्रो वर्ष पनि विश्वका शीर्ष २% वैज्ञानिकको प्रतिष्ठित सूचीमा परेका छन् । उनको नाम प्रायोगिक
काठमाडौ/ नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले मुलुकको स्वाधीनता, संस्कृति, भाषा र सार्वभौमसत्ताको रक्षाका लागि सम्पूर्ण कम्युनिष्ट घटक तथा देशभक्त शक्तिहरूलाई एकजुट हुन आह्वान
काठमाडौ/ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र युवा पुस्तालाई प्राथमिकता दिन, छुटेका भूगोल र समुदायलाई समेट्न तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउन
काठमाडौ/ बालिकामाथि हुने हिंसा अब घरपरिवार र समुदायमा मात्र सीमित छैन, डिजिटल संसारमा समेत नयाँ स्वरूपमा देखिन थालेको छ । एकातिर बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा असर पारिरहेको छ
ललितपुर/ विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षण गर्न माग गर्दै उनका बुबा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
काठमाडौ/ काठमाडौंको नरेफाँटस्थित विद्याञ्जली स्कुल तथा क्याम्पसमा निःशुल्क दन्त परीक्षण तथा औषधि वितरण शिविर सम्पन्न भएको छ। शिविरमा २१२ जनाले दन्त स्वास्थ्य सेवा लिएका छन् भने १० जनाले रक्तदान गरेका
मानवीय गतिविधिमा भएको तीव्र वृद्धिका कारण हिमाली क्षेत्रमा पाइने एउटा पन्छीको जीवनशैली र सञ्चार प्रक्रियामा गहिरो प्रभाव परिरहेको भारतीय अनुसन्धानकर्ताहरूका दुईवटा अध्ययनले देखाएको छ । हिमाली जङ्गलहरूमा रैथाने रूपमा पाइने
काठमाडौं/ भोटेकोशी बाढी प्रभावित समुदायको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सरकारले तत्काल स्पष्ट, पर्याप्त बजेटसहितको र समयसीमासहितको पुनःस्थापना योजना बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरूले प्रभावितको सही तथ्यांक तथा अभिलेख
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले अधिवक्ता मनीराम उपाध्यायले दायर
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लप्रति व्यंग्य गर्दै कटाक्ष गरेका छन्। प्रदेश सरकार बजेट निर्माण र कार्यान्वयनको विषयमा विवादमा परिरहेका