१९ बैशाख २०८३, शनिबार

स्वास्थ्य/शिक्षा

सुदूरपश्चिममा थप १२६ कोरोना संक्रमित
-अनुमोदन खबर संवाददाता

धनगढी । सुदूरपश्चिममा सोमबार थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठान, चितवन प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र सेती प्रादेशिक