१७ असार २०८१, आईतवार

मणिलेक इन्टरनेशनलको एसईई नतिजा शतप्रतिशत




धनगढी/धनगढी उपमहानगरपालिका – ३ चटकपुरस्थित मणिलेक इन्टरनेशनल स्कुलका सबै विद्यार्थी एसईई परीक्षामा पास भएका छन् ।

सो विद्यालयका भाइस प्रिन्सिपल उमेश जोशीका अनुसार बिहीबार प्रकाशित नतिजामा सबै विद्यार्थी उत्तिर्ण भएका हुन । सो विद्यालय पहिलो पटक एसईईमा सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार