२० बैशाख २०८३, आइतबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि ठूला आयोजना सञ्चालन हुन्छन् : उपप्रम खड्का
-अनुमोदन खबर संवाददाता

टीकापुर,पुस २७ गते / उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुदूरपश्चिमको समृद्धिका लागि ठूला परियोजना बनिरहेको बताएका छन् । शुक्रबार टीकापुर महोत्सवको उद्घाटन गर्दै मन्त्री खड्काले