२० बैशाख २०८३, आइतबार
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले निर्मला पन्तको हत्यामा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । भीमत्त नगरपालिकाले बिहीबार गृह मन्त्री राम बहादुर थापालाई
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मंगलबार तरकारी र फलफूल बजार व्यवस्थापनका लागि व्यवसायीहरूसित छलफल गरेको छ । भीमदत्त नगरपालिकासित दुई दशक अघि गरिएको सम्झौताका आधारमा तरकारी तथा फलफूल व्यवसाय सञ्चालन गर्दै
बाजुरा । बाजुराका विभिन्न स्थानमा जंगली जनावारका कारण पाक्न लागेको वर्षे बाली जोगाउन किसानलाई निकै कठिनाई भइरहेको छ । बाजुराको बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका सहितका दर्जन बढी
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ। बडिमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो। स्थानीयले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर
बाजुरा । विभिन्न स्थानमा पहिरो गएपछि मार्तडी–साँफे सडकखण्डमा यातायात अवरुद्ध भएको छ । अविरल वर्षापछि अछामको साँफेदेखि बाजुराको मार्तडीसम्मको ५७ किलोमिटर लामो सडकका विभिन्न स्थानमा पहिरो गएको छ । त्यस्तै,
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीचमा रहेको द्वारीमा बुढिगंगा नदि थुनिने खतरा बढेको छ । लगातारको वर्षापछि त्रिवेणी नगरपालिका वडा नम्बर ९, पैमागाउँ तलबाट पहिरो झर्न शुरु
धनगढी । डोटीका स्थानीय तहका जनप्रतिनिधीहरूले डोटीमा राजधानी हुनुपर्ने माग दोहोर्याउदै प्रदेशका मुख्यमन्त्री, सभामुख तथा सांसदहरूको ध्यानाकर्षण गराएका छन् । जिल्ला समन्वय समिति डोटीका उपप्रमुख शशी सोपको नेतृत्वमा डोटीका सबै
बैतडी । छोरा अपहरणमा परेको भनी प्रहरीलाई गलत सूचना दिने एक जना पक्राउ परेका छन् । छोरा अपहरणमा परेको भनी प्रहरीलाई भ्रममा पार्न खोज्ने बैतडीको पाटन नगरपालिका वडा नम्बर ६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयबाट ई–हाजिरी सुरु गरिएको छ । भीमदत्त नगरपालिकाका
महेन्द्रनगर । भीमदत्त नगरपालिका कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा भएका कार्यक्रमहरू बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सो अवसरमा नगर प्रमुख सुरेन्द्र विष्टले चालु आर्थिक वर्षमा प्रस्ताव गरिएका