२३ बैशाख २०८३, बुधबार

सुदूरपश्चिम प्रदेश

मेयरका उम्मेदवार चन्द भन्छन् : धनगढीमा असफल भएका र राजनीतिक धरातल नभएकालाई सजिलै हराउछु
-अनुमोदन खबर संवाददाता

वैशाख ३० गते हुने स्थानीय तहको सरगर्मी धनगढीमा पनि बढेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी, व्यापारीक केन्द्रको हव समेत रहेको एक मात्र उपमहानगरपालिका धनगढीका