२२ बैशाख २०८३, मंगलबार
धनगढी / प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदानको अधिकार प्रयोग गर्न छोडेर रोजगारीका लागि भारत जानेहरुको दिनहुँ लर्को लागेको छ
अत्तरिया / कैलाली क्षेत्र नम्बर ४ मा सत्तारुढ गठवन्धनका उम्मेदवारहरुले घरदैलो अभियान तिब्र बनाएका छन् ।यसक्रममा विहीबार गोदवारी नगरपालिकाको वडा नम्बर ८ स्याउलेमा कार्यक्रम भएको छ । सो कार्यक्रममा प्रतिनिधि
धनगढी/ आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा तीन पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । पाँच दलीय गठबन्धन, र नेकपा एमालेसंगै गत वर्षमात्रै स्थापना भएको नागरिक
धनगढी / बैंक तथा वित्तीय संस्थाहरूले गरेको कर्जा ब्याजदरको चर्को विरोधमा रहेका व्यवसायीहरूले बुधबार धनगढीमा विरोध र्याली निकालेका छन् । उनीहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको “चालू पुँजी मार्गनिर्देशन, २०७९”
धनगढी/ सुदूरपश्चिम प्रदेशको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू बनाएर बुधबार बिहान गएको भूकम्प चार दशकयताको सबैभन्दा ठूलो भएको मानिएको छ । बुधबार बिहान २.१२ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दू रहेको
धनगढी / नेकपा (एमाले)का केन्दीय सचिव तथा सुदूपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा आफ्नो दल सुदूरपश्चिममा सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरेका छन् । सुन्दर सुदूरपश्चिम, समृद्ध सुदूरपश्चिम, पाँच वर्ष,
दार्चुला/ प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको अतिक्रमित भूमि भारतसंग कुटनीतिक वार्ताका माध्यमबाट फिर्ता ल्याइने बताएका छन् । प्रधानमन्त्री देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको
अत्तरिया / कैलाली ४ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार लेखराज भट्टले मुलुककमा रोजगारी सिर्जनाका लागि एमालेको सरकार आवश्यक रहेको दाबी गरेका छन् । चु्नावी प्रचारप्रसारका क्रममा मंगलबार गोदावरी
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै नीतिमा सुधारका लागि आग्रह धनगढी / नेपाल राष्ट्र बैंकद्वारा जारी “चालू पुँजी मार्गनिर्देशन, २०७९” सुधारको माग गर्दै उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । राष्ट्र बैंकको निर्देशिका विरुद्ध
कालिकोट / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरको प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाहीलाई निर्वाचित गराए उनलाई मन्त्री बनाएर पठाउने बताएका छन् । मंगलबार कालिकोटको सदरमुकाम मान्मामा सत्तारुढ गठबन्धनले