१८ बैशाख २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिमको गरिबी घटाउने ठोस योजना बिना भोट नदिन मेयर हमालको आह्वान
-अनुमोदन खबर संवाददाता

धनगढी/धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आगामी निर्वाचनमा दल र नेताहरूलाई सुदूरपश्चिमको गरिबी अन्त्य गर्ने स्पष्ट र व्यवहारिक योजना प्रस्तुत गर्न बाध्य पार्न नागरिकलाई आग्रह