५ आश्विन २०८३, सोमबार

समाज

ठगीको आरोपमा धनगढी कि कल्पना गैरे बानेश्वरबाट पक्राउ

काठमाडौँ / ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरेलाई पक्राउ गरेको छ । उनी धनगढी र अत्तरियामा