५ आश्विन २०८३, सोमबार

समाज

जेनजी भन्दै धम्काउने अर्जुन शाहीसँग भेटियो प्रहरीको परिचयपत्र

काठमाडौं, असोज ३०/ आफूलाई ‘जेनजी’ बताउँदै विभिन्न सरकारी निकायमा धम्क्याउने गतिविधिमा संलग्न अर्जुनबहादुर शाहीको साथबाट एक प्रहरी सहायक निरीक्षक (असई) को सरकारी परिचयपत्र बरामद भएको