५ आश्विन २०८३, सोमबार

समाज

पूर्वप्रधानमन्त्री प्रचण्ड र परिवारप्रति भ्रामक प्रचारप्रति सचिवालयको आपत्ति

काठमाडौँ, असोज २६/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका परिवारका सदस्यहरूमाथि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत लक्षित