१२ श्रावण २०८३, मंगलबार

समाज

हेलिकप्टर अवतरण हुन नक्सदा बडीमालिकामा ज्यान गुमाएका तीर्थयात्रीका शव अझै उठेनन्

Badimalika

बाजुरा / बाजुराको बडीमालिकामा तीर्थयात्राका क्रममा भीरबाट लडेका दुई तीर्थयात्रीका शव अझै आफन्तलाई दिन सकिएको छैन । कठिन भू–भौगोलिक अवस्था र खराब मौसमका कारण हेलिकप्टर