११ श्रावण २०८३, सोमबार

समाज

देउवापछिको विकल्पको बहसः डडेलधुरामा सुशील भट्टको चर्चा

डडेलधुरा / जेनेजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समयको मागअनुसार सन्तुलित र परिपक्व राजनीतिक भूमिका निर्वाह गरिरहेका छन्। पार्टी राजनीतिसँगै आम निर्वाचनको