४ आश्विन २०८३, आइतबार

समाज

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्धामा बहस जारी

काठमाडौ/ आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा बहस जारी