४ आश्विन २०८३, आइतबार

समाज

जलविज्ञान अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा बराल

काठमाडौं/ जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकको जिम्मेवारी सञ्जिव बरालले सम्हालेका छन्। नवनियुक्त कार्यकारी निर्देशक बरालले बुधबार भदौ ३ गते बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर