१० पुष २०८२, बिहीबार
धनगढी/ सुदूरपश्चिम प्रदेश सभाको तेस्रो स्थापना दिवस मंगलबार धनगढीमा मनाइएको छ । सुदूरपश्चिम प्रदेश सभा २०७४ साल माघ ७ गते स्थापना भएको थियो । स्थापना
धनगढी/ २०७६ साल माघ २ गते कैलाली जिल्ला सुर्तिजन्य नियन्त्रण, नियमन तथा नियन्त्रण समितिले धनगढी बजारका पसलहरूमा अनुगमन ग¥यो । समितिले अनुगमनका क्रममा भण्डारी ब्रदर्श ट्रेड एण्ड सप्लायर्सबाट आवश्यक मापदण्ड
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बैैंकहरुले विपन्न पछाडि परेका दलित, जनजाति लगायतका समूदायलाई लक्षित गरेर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका छन । मंगलबार कृषि
प्रतिपक्ष कडा रुपमा प्रस्तुत चेतावनी– हामी नै प्रदेश सभाका पहिलो र अन्तिम सदस्य बन्ने अवस्था नहोस् टिप्पणी– केही मन्त्री लगाम बिनाका घोडा जस्तै भए आरोप– संस्थागत भ्रष्टाचार ह्वात्तै बढ्यो गुनासो–
धनगढी/ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ का गणेशदत्त भट्ट करोडौं रुपैयाँको ठगी गरेको आरोपमा पक्राउ परेका छन् । ‘एसोसिएसन अफ एग्रीकल्चर नेपाल’ नामक संस्थाको विभिन्न ठाउँ शाखा विस्तार गर्दै
सम्पादकीय/ सुदूरपश्चिम प्रदेश शासन सुरु भएको दुई वर्ष पुगिसकेको छ । तर, अहिलेसम्म पनि प्रदेशमा कर्मचारी अभावको समस्या कायमै रहेको अवस्था छ । प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू, सत्तापक्षीय नेता, उच्चपदस्थ कर्मचारी
धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा लक्ष्मीनारायण क्षयरोग उपचार, प्रेषण तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याइएको छ ।केन्द्रको सोमबार एक समारोहबीच बेल्जियमकी राजकुमारी एष्ट्रिड र स्वास्थ्य तथा जनसंख्या
प्रतिपक्ष कडा रुपमा प्रस्तुत चेतावनी – हामी नै प्रदेश सभाका पहिलो र अन्तिम सदस्य बन्ने अवस्था नहोस्टिप्पणी – केही मन्त्री लगाम बिनाका घोडा जस्तै भए आरोप – संस्थागत भ्रष्टाचार ह्वात्तै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छाडा पशुचौपया व्यवस्थापन गर्न कार्यविधि बनाएको छ । प्रदेश सरकरको सोमबार सबेको मन्त्रीपरिषद्को बैठकले सामुदायिक छाडा पशु कल्याण प्रबद्र्धन गर्न गौशाला निर्माण तथा व्यवस्थापन कार्यक्रम
धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशका केही मन्त्री बिना लगामका घोडा भएको आरोप लगाएका छन् । सोमबारबाट सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको
Kathmandu/ Nepal is set to make history by participating in an international-level ice skating competition...
काठमाडौ/ नेपालले इतिहासमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको आईस स्केटिंङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।...
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत औषधी आपूर्ति व्यवस्थापन केन्द्रबाट गरिएको मेडिकल तथा फोहोर व्यवस्थापनसम्बन्धी उपकरण खरिद...
धनगढी/ समाज र परिवारको स्वीकार्यता बालविवाह न्यूनीकरणमा ठूलो चुनौतीको विषय बनेको एक कार्यक्रमका सहभागीले बताएका...
In an extraordinary conservation effort completed last week, more than 250 elephants were successfully rehomed...
काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टाइटल सङ सार्वजनिक भएको छ ।...
Kathmandu/ The organizer, Gyan Sanskar International School (Samakhusi Chowk, Kathmandu), has won the title of...