१२ कार्तिक २०८३, बुधबार

साहित्य/विविध

यज्ञराज जोशीले ल्याए भुइँमान्छेको कथा ‘बैसाखी’

युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी लोकार्पण भएको छ । शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी,