२ जेष्ठ २०८१, बुधबार

कानमा ऐश्वर्याले ‘वक्ष’को तस्बिर लिन दिएको आरोप



बलिउड अभिनेत्री ऐश्वर्या रायको पहिरनलाई लिएर उनको प्रसंशा भएको छ । प्रत्येक वर्ष हुँदै आएको कान फिल्म फेस्टिवलमा ऐश्वर्या सहभागी हुँदै आएकी छिन् ।
७० औँ कान फिल्म फेस्टिवल फ्रान्सको शहर कान पुगेकी अभिनेत्री ऐश्वर्याको दुई वटा लुक्स देखिएको छ । दुबै लुक्समा ऐश्वर्याको जादू चलेको छ ।
ऐश्वर्याले आफ्नो छाती ९वक्ष०लाई कुशलताका साथ फोटोमा देखाएकी छिन् । ऐश्वर्याले आफ्नो छातीलाई जानीजानी फोटोग्राफरलाई तस्बिर लिन अनुमति दिएको आरोप छ ।
लोरियल पेरिस इंडिया र ऐश्वर्याका फ्यान क्लबमा तस्बिर सोशल मीडियामा शेयर गरिएको छ । ऐश्वर्या ग्रीन डीपनेक ट्रांसपेरेट गाउनमा सुन्दर देखिएकी छिन् ।
मल्टीकलर ड्रेस ऐश्वर्यालाई सुहाएको छ । अलग–अलग रंगमा फूलले सजाइएको छ । ऐश्वर्याको यो ड्रेस यनिना फैशनले डिजाइन गरेको हो ।
शुक्रवार ऐश्वर्यालाई फिल्म क्रिटिक अनुपमा चोपडासँग पनि देखिएको छ । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार