११ असार २०८३, बिहिबार
युरोप/ माल्टाकी राष्ट्रपति मिरियाम स्पिटेरी डेबोनोले नेपालमा राजदूतावास खोल्न सकरात्मक देखिएकी छन् । गैरआवासीय नेपाली संघ माल्टाका प्रतिनिधिहरुसंग उनी नेपालमा राजदूताबास खोल्न सकरात्मक देखिएकी हुन
एमाले नेता रावल र भट्ट धनगढी/ नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकको बीचमा भ्रम नछर्न सोही पार्टीका पूर्वकेन्द्रीय उपाध्यक्ष डा.
काठमाडौ/ ग्लोबल सेन्टर फर क्लाइमेटएण्डसेक्युरिटी गभर्नेन्स (जिसिएसजि)को आयोजनामा पछिल्लो वर्षाका कारण उत्पन्न “विपद र उद्धार कार्य : आवश्यकता र मूल्यांकन सम्बन्धी समिक्षा” विषयक कार्यक्रम काठमाण्डौमासम्पन भएको छ । राजनैतिक दलका
धनगढी/ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास, निर्माणका काम गर्दै नगर्ने कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताएका छन् । शनिबार धनगढीमा आयाोजित प्रदेश विकास
काठमाडौ/ नेपालमा विपद्का नियन्त्रण गर्नका लागि पर्याप्त प्रविधि, जनशक्ति र बजेटको अभाव रहेको यहाँ औल्याइएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्धारा शनिबार काठमाडौमा आयोजित नेपालमा समाजवाद
धनगढी/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्व उपाध्यक्ष भीमबहादुर रावल जिम्मेवारीबाट आफै बाहिरिएको बताएका छन् । धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए ।
बजेटका पाना हेर्दा संघीयतामाथि प्रश्न उठाउने बजेट आएको छ । हामी कुन संघीयतामा छौ ? समावेशीकरण कहाँनेर छ ? हाम्रो अभिभावक प्रदेश सरकार छ भन्ने अनुभूति कहाँनेर भयो ? बजेटमा
हाम्रो संविधानमा बजेट असार १ ल्याउनु पर्ने बाध्यकारी व्यवस्था छ र असार भित्रै पारित हुनुपर्छ । तर यसपटक आर्थिक वर्ष सकिएपछि भाद्र ३१ गते आर्थिक मन्त्रीले वजेट ल्याउनु भयो ।
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमाथिको छलफल शुरु भएको छ । बजेट प्र्रस्तुत भएको छ दिनपछि शुरु भएको छलफलमा सत्तारुढ दलकै प्रदेश सभा सदस्यहरुले बजेट ठिक नभएको भन्दै
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपियाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षको दुई महिनासम्म बजेटविहीन भएको सुदूरपश्चिममा सरकारका तर्फबाट आर्थिक