२५ श्रावण २०८३, सोमबार

संसद/ प्रदेश सभा

विश्व मौसम दिवसः विपद् पूर्व तयारीमा जुट्न आग्रह

अत्तरिया/ विश्व मौसम दिवसका अवसरमा सोमबार कैलालीको अत्तरियामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको