२५ श्रावण २०८३, सोमबार
धनगढी/ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली जिल्लामा जारी मतगणनाको पछिल्लो विवरणले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बलियो अवस्थामा देखाएको छ। हालसम्म सार्वजनिक परिणामअनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमा
कालीकोट / प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले लगातार तेस्रो पटक जित निकाल्दै ह्याट्रिक गरेका छन्। १८ वर्षपछि चुनावी मैदानमा उत्रिएका नेकपा (माओवादी ) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’
धनगढी/. सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा मतगणना शुरु भएको छ । बाजुरा र दार्चुलामा आजै रातिबाट गणना हुने बताइएको छ । गणना भइरहेका क्षेत्रमध्ये आठ क्षेत्रमा
धनगढी/ प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ । प्रदेशका नौ जिल्लामा गरेर १७ लाख १६ हजार ६६० मतदातामध्ये आठ लाख ७४ हजार १७७
धनगढी / नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१ स्थित घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका गरेका छन् । पूर्वमन्त्री भट्टले कैलाली
संविधान निर्माण, लोकतन्त्र स्थापना र गणतन्त्रको यात्राले नेपाललाई ऐतिहासिक मोडमा उभ्याएको छ। दशकौँको संघर्षपछि बनेको नेपालको संविधान २०७२ ले रैती प्रजालाई सार्वभौम जनता बनायो। राज्यसत्ताको स्रोत दरबार वा कुनै एक
काठमाडौ/ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराई सो पार्टीका अध्यक्ष केपी शर्मा ओली चुनाव लडेको बहुचर्चित झापा क्षेत्र नम्बर ५ मा गएर प्रचार अभियानमा सामेल मएका छन् । उनले झापा
सप्तरी/ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्। सप्तरी
राजविराज/ सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन् । तत्कालिन मलेकपुर गाउँविकास समितिका अध्यक्ष
धनगढी/ युवाको माग बढीरहेको बेला सुदूरपश्चिमबाट प्रतिनिधि सभाको निर्वाचनमा ४० वर्षमुनीका उम्मेदवार कम रहेको पाइएको छ । ठूला चार दलले उठाएका ७३ प्रतिशत उम्मेदवारहरु ४१ देखि ६० वर्ष उमेर समूहका