म डराउँदिनँ, देखेको कुरा लेख्न छाड्दिन, पत्रकार श्रेष्ठ
काठमाडौ/ सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन्। रिहाइलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफ्नो गिरफ्तारीलाई राज्यको प्रतिशोधपूर्ण कदम र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरे। उनले आफूविरुद्धको