३ असार २०८३, बुधबार

राष्ट्रिय

एमालेको महाधिवेशन : सांसद थापा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य लड्ने

चितवन । नेकपा (एमाले) को १० औं केन्द्रीय महाधिवेशनमा बाजुराबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रहेका लालबहादुर थापा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उठ्ने भएका छन् ।