१२ भदौ २०८३, शुक्रबार

राष्ट्रिय

शम्भुनाथमा उपेन्द्र यादवको आरोप: कांग्रेस–एमालेको ‘दम्भ’ले देश असहज

शम्भुनाथ (सप्तरी), फागुन / उपेन्द्र यादवले कांग्रेस–एमालेको दुई तिहाइको दम्भका कारण देशमा असहज अवस्था सिर्जना भएको बताएका छन्। सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरमा बिहीबार आयोजित कार्यक्रममा