१२ कार्तिक २०८३, बुधबार
काठमाडौं / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरेको छ। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा आइतबार साँझ
बुटवल/ लुम्बिनी प्रदेशमा नेकपा (एमाले) को संगठनात्मक पुनर्गठनको माग तीव्र रूपमा उठेको छ। जिल्ला तथा प्रदेश कमिटीका अधिकांश पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिएर पार्टीलाई नयाँ ढंगले पुनर्गठन
बेइजिङ/ नयाँ सरकार गठनसँगै नेपालको परराष्ट्र नीतिलाई लिएर भइरहेका विभिन्न अन्तर्राष्ट्रिय विश्लेषणबीच परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी चीनसँगको सम्बन्धलाई थप विश्वास, संवाद र सहकार्यका आधारमा अघि बढाउने स्पष्ट सन्देश दिएका
काठमाडौ/ पासपोर्ट खरिद प्रकरणमा अनुसन्धानका लागि उपस्थित हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले आयोगलाई इमेलमार्फत आफ्नो धारणा पठाएकी छन्। अख्तियार
काठमाडौं/ मुलुकमा पछिल्लो समय विकसित राजनीतिक, संवैधानिक तथा प्रशासनिक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले लोकतान्त्रिक मूल्य–मान्यता, नागरिक अधिकार तथा संवैधानिक व्यवस्थाको संरक्षण
काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा सहयोग गर्न आफूहरू साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्।
धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सत्ता गठबन्धनभित्र बजेट बाँडफाँटको विषयमा उत्पन्न विवादका कारण बजेट निर्धारित
धनगढी/ बजेट निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले आगामी कदम केन्द्रको निर्देशनअनुसार चाल्ने निर्णय गरेको छ। संवैधानिक व्यवस्थाअनुसार सोमबार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट
पोखरा/ चिनियाँ वुसिया (मार्सल आर्ट) चलचित्र, कृत्रिम बुद्धिमत्तामार्फत विकसित फिल्म प्रविधि र युवा पुस्ताबीचको सांस्कृतिक संवादलाई केन्द्रमा राखेर काठमाडौं र पोखरामा आयोजित ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’को नेपाल कार्यक्रम
काठमाडौं / नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता २०८३ आइतबार काठमाडौंमा सम्पन्न भएको छ। शनिबारदेखि सुरु भएको दुईदिने प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का