१४ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय

चितवनका एसपीले सरूवा भएको दुई सातापछि बल्ल रमाना बुझे

चितवन छाड्न आनाकानी गर्दै आएका एसपी मल्लले प्रदेश ३ प्रहरी कार्यालयको १२ घन्टे अल्टिमेटमपछि रमाना बुझ्न मानेका हुन्। सरूवा भएको दुईसातापछि जिल्ला प्रहरी कार्यालय चितवनका