१२ असार २०८३, शुक्रबार

मुख्य समाचार

डा. आरजुले भिजाइन् धनगढीस्थित निवासमा बिरूडा

धनगढी / पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढी निवासमा गौराका लागि विरुडा भिजाइएको छ । सोमबार परेको विरुडा पञ्चमीको दिन देउवा पत्नी