१४ असार २०८३, आइतबार
लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६, चैनपुरका महिलाहरू छाउपडी गोठ भत्काउन अग्रसर भएका छन् । महिला जागरण केन्द्र, नेपाल नामक संस्थाको अगुवाईमा महिलाहरूले
धनगढी । आफ्नै घरपरिवार तथा आफन्तबाट महिलाहरू बढी सुरक्षित हुने गरेको एक तथ्यांकले देखाएको छ । ओरेक नेपालको वर्ष पुस्तक ‘अन्वेषी’ मा उल्लेख भएअनुसार बढिजसो घरेलु हिंसा घरपरिवारभित्रै तथा आफन्तहरूबाट
धनगढी । खप्तड गोल्डकप फुटबल प्रतियोगिता पुसको अन्तिम सातादेखि धनगढीमा आयोजना हुने भएको छ । खप्तड गोल्डकपको यो तेस्रो संस्करण हो । यो कप मुलुककै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो
धनगढी । नेपालको संविधान २०७२ को भाग ३ मा उल्लेखित मौलिक र कर्तव्य पालन भए मानवअधिकार कायम हुने एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगले बुधबार धनगढीमा आयोजना
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी सिमित सदस्य लेखराज भट्टले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी ओली विरूद्ध कडा रूपमा प्रस्तुत भएका छन् । पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै नेता भट्टले
धनगढी । सेती अञ्चल अस्पतालको दोस्रो तलामा रहेको अर्थोपेडिक वार्डको वेड नम्बर ३० मा ४० वर्षीया पार्वती दमाई सुतिरहेकी थिइन् । उनी १२ दिनदेखि सेती अञ्चल अस्पतालमा उपचाररत छिन् ।
धनगढी । टीकापुर नगरपालिका वडा नम्बर ४ का मौरनीयाका सोमैराम चौधरीलाई वैदेशिक रोजगारबारे जानकारी थिइन् । तर, उनले छोराहरूको भविष्य बनाउन विदेश कमाउने निधो गरे । स्थानीय एक जना दलालको सहयोगमा नुर
धनगढी । ‘कोदो’ कुनै बेला गरिबको खानाका रूपमा लिइन्थ्यो । पहाडी भूभागमा मात्रै उत्पादन हुने कोदोको रोटी कुनै बेला शहरबजारका राम्रा होटल, खाजाघरको विशेष परिकार बन्ला भनेर कमैले अनुमान गरेका
धनगढी । टीकापुर घटनासम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासले स्थगित
धनगढी । पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा वैकल्पिक तथा नविकरणीय ऊर्जाको प्रयोग बढ्दै गएको छ । नेपाल सरकारको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका अनुसार सुदूरपश्चिममा सौर्य ऊर्जा, गोबर ग्यास तथा सुधारिएको चुलो