१७ असार २०८३, बुधबार

मुख्य समाचार

तिहारको मुखमा भारत जानेको लर्को

धनगढी । विगतका वर्षहरूमा चाडपर्व लागेपछि गौरीफन्टा नाका भएर स्वदेश फर्किने नेपालीहरूकोे लर्को हुन्थ्यो । वर्षभरि मुग्लानमा पसिना बगाएका नेपालीहरू दशगजामा पुग्दा दंग हुन्थे ।