१६ असार २०८३, मंगलबार
टीकापुर । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि संक्रमणको दर समेत बढेको छ । कैलालीको टीकापुरमा संक्रीय संक्रमितको संख्या ६४ पुगेको छ । टीकापुरमा ४९ जना पिसिआर
धनगढी । कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ३८ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन हुन नदिन प्रहरीले निगरानी तथा कारवाही कडा
धनगढी । सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जना गरी ११ जना संक्रमितको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले अक्सिजनको कमी हुन नदिने गरी कोरोना संक्रमितको उपचार व्यवस्था गर्ने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा कोरोना संक्रमितको उपचारका अक्सिजनको अभाव हुन नदिइने
धनगढी । भारतमा यतिवेला कोरोना संक्रमण तिब्र गतिमा फैलि रहेको छ । दैनिक तीन लाख बढी नागरिकमा कोरोना संक्रमण बढ्दै जाँदा रोजगारीका लागि भारत गएका नेपाली दोहोरो समस्यामा पर्न थालेका
धनगढी- सोमबार गौरीफण्टा नाकामा आठ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा एक सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। एन्टीजेनमा कोरोना देखिएका व्यक्तिहरुलाई धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा राखिने
धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लामा कोरोना भाइसर संक्रमितको संख्या बढेपछि लकडाउन गरेको छ । कोभिड–१९ को नयाँ भेरीयन्टका कोरोना संक्रमण फैलिदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले बैशाख
धनगढी । कैलालीको धनगढीस्थित सेति प्रादेशिक अस्पतालको काेभिड १९ अस्थायी अस्पताल संक्रमितले भरिभराउ भएको छ । कैलालीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि प्रदेश सरकारले स्थापना गरेको कोभिड अस्पताल भरिभराउ
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ का विरेन्द्र चौधरी छ महिनाअघि रोजगारीका लागि भारत गए । उनी यसअघि पनि रोजगारीका लागि भारत जाने गर्दथे । भारतमा कोरोनाको दोस्रो
नेपालको संविधान अनुसार हाल नेपालमा तीन तहका सरकारहरू ः संघीय, प्रदेश र स्थानीय सरकार रहेका छन् । विशेषगरि स्थानीयस्तरको समग्र सामाजिक, आर्थिक, भौतिक र पर्यावरणीय विकासका लागि नेपालको संविधानले स्थानीय