२३ आश्विन २०८३, शुक्रबार

अर्थ / वाणिज्य

लगानी बोर्डमा नियुक्त याङ्कीको अक्सफोर्ड पढेको र यूएनडिपीमा काम गरेको अनुभव

काठमाडौं / सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा याङ्की उक्यावलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तिम छनोटमा परेका आठ प्रतिस्पर्धीमध्येबाट