२८ भदौ २०८३, आइतबार

स्वास्थ्य/शिक्षा

कैलालीको मोहन्यालका स्कुलका शिक्षिका नै कुटाकुट, औलो टोकियो

धनगढी/ कैलालीको पहाडी गाउँपालिका मोहन्यालको वडानम्बर ७ कुहिनेको अरनिको आधारभूत विद्यालयमा शिक्षिकाबिच कुटाकुट भएको छ । विद्यालयकी प्रावि स्थायी दरबन्दीकी शिक्षीका देवकी जोशी र वालविकास