१५ कार्तिक २०८३, शनिबार

सुदूरपश्चिम प्रदेश

धनगढीमा एडिबीकाे सहयाेगमा बन्ने सडककाे चौडाई घट्ने, नगर प्रमुख भन्छन् – मापदण्ड यथावत रहन्छ

धनगढी- धनगढी उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेका सडकहरूको चौडाई कम गरेको छ। एडिबीसँग भएको सम्झौताअनुसारको चौडाईका सडक निर्माणमा सडक किनारका घर