१६ श्रावण २०८३, शनिबार
बझाङ । नयां बर्षको सुरुवातलाई स्वागत गर्न मनाइने विसु पर्वको रमझमले बझाङ जिल्लाका गाउँमा चहलपहल सुरु भएको छ । नयाँ वर्षको स्वागत र पुरानो बर्षको विदाइ
धनगढी । नेपाली काँग्रेसकी नेतृ डा. आरजु राण देउवाले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कुनै हालतमा नछोड्ने बताकी छन् । बिहिबार धनगढीको वडा नम्बर ३ र ५ मा पार्टीको वडा भेला
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामै पहिलो पटक कारागारमै गएर एक कैदीलाई नेपाली नागरिकता प्रदान गरेको छ ।जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको केआइसिंह गाउँपालिका ५ बस्ने २१ वर्षीय
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बसेको बैठकमा प्रदेश लोकमार्ग विधेयक २०७५ माथि दफावार छलपल गरी तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट पेश भएको
कैलाली । धनगढी उपमहानगरपालिकाकी अनिता कार्कीले बैशाखमा स्वास्थ्य बिमा गरिन् । दुई हजार पाँच सय रुपैयाँ शुल्क तिरेर स्वास्थ्य बिमा गर्दा ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा पाइने जानकारी
धनगढी- धनगढी उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेका सडकहरूको चौडाई कम गरेको छ। एडिबीसँग भएको सम्झौताअनुसारको चौडाईका सडक निर्माणमा सडक किनारका घर तथा जग्गाधनीसँगको विवादको समाधान गर्न
डडेल्धुरा । अमरगढी नगरपालिका–११ धनगाड नजिकमा बस दुर्घटना हुदाँ २६ जना घाइते भएका छन् । भने एक जना गम्भीर घाईते छन् । धनगढीबाट अछामका लागी छुटेको ना ४ ख ६८३६ नम्बरको बस
धनगढी । पछिल्लो समय नेपालमा हत्याहिंसा बलत्कार बढेको भन्दै आत्मरक्षाका लागि डोजो कराँते खेलको प्रशिक्षण शुरु गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १३, झलारीस्थित जनता राष्ट्रिय माध्यामिक विद्यालयको खेल मैदानमा
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सोमबार डाक्टरमाझ झोक्किदै प्रस्तुत भए । उनी प्रदेश सरकार मातहतका सरकारी अस्पतालहरू चिकित्सकबिहीन बनेको तथा स्वास्थ्य कर्मचारी समायोजनप्रति असहमति व्यक्त गर्दै
धनगढी । थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोगको उपचारका लागि बनेको नीतिमा सुधारको माग गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाएको छ । ज्ञापनमा सरकारले थारू समुदायमा देखिने